SHARE
गोरखापत्र · बिहीबार १६ असो २०८२ १०:१७ PM · 1 मिनेट पढाइ

चार दिन पदयात्रामा नजान कास्की प्रशासनको आग्रह

फडिन्द्र अधिकारीलेखनाथ, असोज १६ गते । जिल्ला प्रशासन कार्यालय कास्कीले असोज १७ गतेदेखि २० गतेसम्म कास्कीबाट हुने कुनै पनि पदयात्रामा ननिस्किन आग्रह गरेको छ ।