SHARE
गोरखापत्र · बिहीबार १६ असो २०८२ ०७:२१ PM · 1 मिनेट पढाइ

मुस्लिम अगुवाहरुले पनि दसैँको टीका लगाए

सिराज खाननेपालगन्ज, असोज १६ गते । धार्मिक र सामाजिक सद्भावको शहरको रुपमा परिचित नेपालगन्जमा यस वर्षको बडा दसैं पनि आपसी एकता र धार्मिक सहिष्णुताको प्रतीक बनेको छ।