SHARE
गोरखापत्र · शनिबार १८ असो २०८२ ०८:२१ PM · 1 मिनेट पढाइ

चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु

प्रवीणकुमार शर्मा चन्द्रपुर (रौतहट), असोज १८ गते । चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ ।