SHARE
हाम्रो खेलकुद · शनिबार १८ असो २०८२ ०४:४० PM · 1 मिनेट पढाइ

आर्सनलको जित

एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा आर्सनल आज जित निकालेको छ। आर्सनलले वेस्टहम युनाइटेटलाई २-० ले हरायो। आर्सनलको जितमा डेक्लान राइस र बुकायो साकाले गोल गरे। खेल अवधिभर दबाब बनाएको आर्सनलले ३८ औं मिनेटमा अग्रता बनायो। वेस्टह्यामले गतिलो पोष्ट चार्ज समेत गर्न सकेन। पहिलो हाफमा आर्सनल १-० को अग्रता बनाउन सफल‌ रहयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद