२५ कात्तिक २०८२, काठमाडौं । दिगो विकासका लक्ष्यहरु (Sustainable Development Goals) प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यवसायिक साझेदारीहरु मार्फत टेवा पुर्याउन अग्रसर कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट (Green Savings Deposit Account) नामक निक्षेप योजना ल्याएको छ ।