सबै पोर्टलहरू
लोक पथ

लोक पथ

लोक पथ

Kathmandu
2846
समाचार
9 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु बिहीबार ६ कात्िक २०८२ ११:३१ AM

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित...

‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा मङगलबार ४ कात्िक २०८२ ०६:४७ AM

‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा

काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् ४८ लाख ५८ हजार निका...

ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनबाट मृत्युको संख्या ९ पुग्यो मङगलबार ४ कात्िक २०८२ ०७:१९ AM

ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनबाट मृत्युको संख्या ९ पुग्यो

काठमाडौं ।  ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ९ पुगेको छ ।...

तिहारमा टोपीको व्यापार नभएको व्यापारीको गुनासो  मङगलबार ४ कात्िक २०८२ ०७:०० AM

तिहारमा टोपीको व्यापार नभएको व्यापारीको गुनासो 

काठमाडौं । यस पटकको तिहारमा ढाका टोपीको व्यापार नभएको व्यवसायीहरूले गुनासो गरेका छन् ।  काठमाडौंको न...

‘एनपीएल ट्रफी टुर’ चितवनमा मङगलबार ४ कात्िक २०८२ ०७:३३ AM

‘एनपीएल ट्रफी टुर’ चितवनमा

चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत ट्रफी आज चितवन आइपुगेको छ । फ्रेन्चाइज टिम चि...

पाल्पामा कुटपिटबाट महिलाको हत्या मङगलबार ४ कात्िक २०८२ ०७:५० AM

पाल्पामा कुटपिटबाट महिलाको हत्या

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । गए राति १२ बजे...

पोखरामा ६ लाखसहित २० जुवाडे पक्राउ मङगलबार ४ कात्िक २०८२ ०८:०३ AM

पोखरामा ६ लाखसहित २० जुवाडे पक्राउ

कास्की  ।  प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको...

महेश बर्तौलाको आरोप : ‘निर्वाचनको मुख्य चुनौती गृहमन्त्री अर्याल हुन्’ मङगलबार ४ कात्िक २०८२ ०८:३८ AM

महेश बर्तौलाको आरोप : ‘निर्वाचनको मुख्य चुनौती गृहमन्त्री अर्याल हुन्’

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले मुलुकको शान्ति सुरक्षा र फागुन २१ को प्रतिनि...

सरकार निर्वाचनको तयारी छोडेर नेताहरूमाथि पूर्वाग्रह साध्न लागि परेको छ : कार्यवाहक सभापति खड्का मङगलबार ४ कात्िक २०८२ ०९:०० AM

सरकार निर्वाचनको तयारी छोडेर नेताहरूमाथि पूर्वाग्रह साध्न लागि परेको छ : कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले चुनावका लागि उपयुक्त वाताव...

कास्की कारागारबाट फरार १५७ कैदी पक्राउ मङगलबार ४ कात्िक २०८२ ०९:१५ AM

कास्की कारागारबाट फरार १५७ कैदी पक्राउ

पोखरा ।  जेनजी आन्दोलनको क्रममा कास्की जिल्लाको जिल्ला कारागार कार्यालयबाट फरार भएका कैदी बन्दीमध्ये...

सनेई तकाइची बनिन् जापानकी पहिलो महिला प्रधानमन्त्री मङगलबार ४ कात्िक २०८२ ०९:४१ AM

सनेई तकाइची बनिन् जापानकी पहिलो महिला प्रधानमन्त्री

काठमाडौं । जापानले आफ्नो इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक...

चितवन राइनोजले एनपीएलका लागि डाविड मलानसहित तीन विदेशी खेलाडी भित्रायो मङगलबार ४ कात्िक २०८२ ०९:४९ AM

चितवन राइनोजले एनपीएलका लागि डाविड मलानसहित तीन विदेशी खेलाडी भित्रायो

काठमाडौं । चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तीन विदेशी खेलाडी अनु...