सबै पोर्टलहरू
ओएसनेपाल

ओएसनेपाल

ओएसनेपाल

Kathmandu
1843
समाचार
9 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

तिहारको मुख्य दिन: लगाइयो भाइटिका, सकियो तिहार बिहीबार ६ कात्िक २०८२ ०१:३४ PM

तिहारको मुख्य दिन: लगाइयो भाइटिका, सकियो तिहार

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य...

पार्टी नेतृत्वको फैसला महाधिवेशले नै गर्छः उपमहासचिव ज्ञवाली मङगलबार ४ कात्िक २०८२ ०९:२७ AM

पार्टी नेतृत्वको फैसला महाधिवेशले नै गर्छः उपमहासचिव ज्ञवाली

भक्तपुर, कात्तिक ४-नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने...

सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने :  कमलबहादुर शाह मङगलबार ४ कात्िक २०८२ ०९:२९ AM

सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने : कमलबहादुर शाह

कैलाली, कात्तिक ४ –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल...

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो मङगलबार ४ कात्िक २०८२ ०९:३१ AM

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्ला, कात्तिक ४ –खेतमा लटरम्मै पाकेको मार्सीधान काट्न जुम्लाका किसानलाई अहिले यहाँ भ्याइनभ्याइ भएक...

सरकारले उचित वातावरण बनाए निर्वाचनमा सहभागी हुन्छौँः कावा सभापति खड्का मङगलबार ४ कात्िक २०८२ ०९:३२ AM

सरकारले उचित वातावरण बनाए निर्वाचनमा सहभागी हुन्छौँः कावा सभापति खड्का

काठमाडौँ, कात्तिक ४ –नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बना...

बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन मङगलबार ४ कात्िक २०८२ १२:०८ PM

बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन

बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालनमा आएको छ । असारको पहि...

प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ आन्दोलनका घाइतेसँग छलफल, भ्रष्टाचारीविरुद्ध प्रस्तुत हुन सुझाव मङगलबार ४ कात्िक २०८२ ०२:१४ PM

प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ आन्दोलनका घाइतेसँग छलफल, भ्रष्टाचारीविरुद्ध प्रस्तुत हुन सुझाव

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री न...

भक्तपुरमा नौ लाख २३ हजार नगदसहित २७ जना पक्राउ मङगलबार ४ कात्िक २०८२ ०२:१६ PM

भक्तपुरमा नौ लाख २३ हजार नगदसहित २७ जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट रु नौ लाख २३...

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस बिहीबार ३० असो २०८२ १२:३२ PM

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौँ, ३० असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थि...

मन्त्रिपरिषद् बैठक : राजदूतहरु फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार बिहीबार ३० असो २०८२ १२:५२ PM

मन्त्रिपरिषद् बैठक : राजदूतहरु फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार

काठमाडौं । असोज ३० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाक...

सरकार  मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको  प्रवक्ता सापकोटाको आरोप बिहीबार ३० असो २०८२ ०१:०३ PM

सरकार मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको प्रवक्ता सापकोटाको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सपाकोटाले केही दलहरु चुनावबाट भाग्न खोजिर...

एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव बिहीबार ३० असो २०८२ ०२:४२ PM

एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव

काठमाडौँ, ३० असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकमा आज दोस्रो दिन १४७...