सबै पोर्टलहरू
Samata Press

Samata Press

Samata Press

1527
समाचार
3 weeks ago
अन्तिम अद्यावधिक

ताजा समाचार

जनताको जलविद्युत् कार्यक्रमः जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु सोमबार १५ असार २०८३ ०४:२२ PM

जनताको जलविद्युत् कार्यक्रमः जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

काठमाडौँ । सरकारले जनताको जलविद्युत् कार्यक्रममार्फत अगाडि बढाएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक...

नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैंले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री सोमबार १५ असार २०८३ ०४:०० PM

नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैंले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा...

लगातार छैटौं दिन घट्यो सेयर बजार, सबै सूचक ओर्लिए सोमबार १५ असार २०८३ ०३:२२ PM

लगातार छैटौं दिन घट्यो सेयर बजार, सबै सूचक ओर्लिए

काठमाडौं । लगातार छैटौं कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ । गत साताका पाँचै दिन घटेको सेयर बज...

यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी सोमबार १५ असार २०८३ ०२:५६ PM

यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी

इनरुवा (सुनसरी) । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राईल मन्सुरीले कृषि क्षेत्रलाई आधु...

किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल सोमबार १५ असार २०८३ ०२:३४ PM

किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल

ललितपुर ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि क्षेत्रको विकास...

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा सोमबार १५ असार २०८३ ०२:३० PM

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७ मंगलाघाटमा बस्ति संरक्षण योजन...

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल सोमबार १५ असार २०८३ ०२:२१ PM

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन...

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत सोमबार १५ असार २०८३ ०१:५७ PM

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

रौतहट । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसहित जिल्लाको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रह...

असार १५ मा दही–चिउरा खानुको यस्तो छ वैज्ञानिक कारण  सोमबार १५ असार २०८३ ०१:५२ PM

असार १५ मा दही–चिउरा खानुको यस्तो छ वैज्ञानिक कारण 

काठमाडौँ । असार १५ अर्थात् दही–चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको विशेष अवसर...

वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल सोमबार १५ असार २०८३ ०१:४१ PM

वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल

काठमाडौँ । नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादी क्रान्तिको नयाँ चरणअनुसार अघि बढाउन अब ‘नेपाली विशे...

हधितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ सोमबार १५ असार २०८३ ०१:३६ PM

हधितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा

नका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा सोमबार १५ असार २०८३ ०१:१६ PM

नका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका स...