SHARE
गोरखापत्र · बुधबार २२ असो २०८२ ०७:१४ PM · 1 मिनेट पढाइ

नेतृत्व हस्तान्तरण गर्न नागरिक अगुवाको आह्वान

काठमाडौँ, असोज २२ गते। नागरिक अगुवाले राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न आह्वान गरेका छन्।