चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
वीरगन्ज (पर्सा), साउन १० गते ।नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
