SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०५:४१ PM · 1 मिनेट पढाइ

क्यान्सर पीडित बिमलाद्वारा उपचारमा आर्थिक सहयोगको अपील

काठमाडौँ, साउन १० गते । झापाको अर्जुनधारा ५ निवासी बिमला अधिकारी बस्नेतले क्यान्सर उपचारमा आर्थिक सहयोग गरिदिन अपील गर्नुभएको छ ।