SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०६:१५ PM · 1 मिनेट पढाइ

सिङ्गो गाउँ पहिरोको जोखिममा: चार परिवार विस्थापित, ३५ घर उच्च जोखिममा

राधा लुइटेलफिदिम, साउन १० गते । पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा शनिबार बिहान गएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन्।