SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०६:५९ PM · 1 मिनेट पढाइ

राप्ती लोकमार्ग: पाँच दिनदेखि जोखिमपूर्ण ढुङ्गा फुटाउने कार्य जारी

शङ्कर केसीसल्यान, साउन १० गते । राप्ती लोकमार्गअन्तर्गत कपुरकोट–तुलसीपुर सडकखण्डको राम्रीस्थित जोखिमपूर्ण ढुङ्गा फुटाउने कार्य पाँच दिनयता जारी छ।