SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०७:२५ PM · 1 मिनेट पढाइ

पर्यटकहरुको गन्तव्य बन्दै पाँचथर (फोटो फिचर)

नारायण तुम्बापो  फिदिम, साउन १० गते । केही समय पहिलेसम्म पाँचथरका धेरै पोखरी र झरनाहरू गुमनाम थिए । युगौँदेखि तमोर नदी आफ्नै धुन, आफ्नै सुरमा चुपचाप बगिरहन्थ्यो ।