SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०८:१० PM · 1 मिनेट पढाइ

अमेरिकी डलर देखाएर ठगी गर्ने समूहका एक जना पक्राउ

केदार तिमल्सिनाबनेपा, साउन १० गते । अमेरिकी डलर भनी सर्वसाधारणलाई झुक्याएर नेपाली रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।