मधेशमा तीन दलको समर्थनमा नयाँ सरकार गठनको दाबी
लक्ष्मी चौधरीजनकपुरधाम, असोज २२ गते। मधेश प्रदेशमा मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकार ढल्ने संकेतसँगै नयाँ सत्ता समीकरण बन्ने तयारी भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
