ट्रकको ठक्करबाट वृद्धको मृत्यु, राजमार्ग अवरुद्ध
विनय कर्णकल्याणपुर (सप्तरी), असोज २४ गते । सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिकामा ट्रकको ठक्करबाट शुक्रबार एक वृद्धको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
