स्वरूप परिवर्तन गरेर चलाइएका २ सय मोटरसाइकल नियन्त्रणमा
काठमाडौं : ट्राफिक प्रहरीले स्वरूप परिवर्तन गरेर चलाइएका मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। बिहीबार अभियान नै सञ्चालन गरेर स्वरूप परिवर्तनका साथै ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
