संविधान संशोधनमा नेपाली कांग्रेसको पोजिसन प्रष्ट हुन आवश्यक छ : गगन थापा
काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनमा कांग्रेस प्रष्ट हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्यसमितिको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । थापाले नेपालको संविधानमा भएका विशेषता कसैले खोस्न नसक्ने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
