SHARE
अर्थ-डबली · आइबार​ ९ कात्िक २०८२ १०:३३ AM · 1 मिनेट पढाइ

भरतपुरमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा, चार महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य

चितवन / भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरू गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ ।