SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८२ १२:४२ PM · 1 मिनेट पढाइ

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्का भनी 'म्यानपावर'ले औँल्याएका विषयहरु

काठमाडौं/ नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघको निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाले नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्ड विरुद्ध नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।