SHARE
टेक्नोलोजी खबर · शनिबार ६ मंिर २०८२ ०४:५२ PM · 1 मिनेट पढाइ

फेरि डाइरेक्ट म्यासेजिङको परीक्षण गर्दै युट्युब

युट्युबले आफ्नो प्लेटफर्ममा डाइरेक्ट म्यासेजिङ सुविधा समावेश गर्ने प्रयासहरू पुनर्जीवित गर्दैछ। युट्युबले प्रयोगकर्ताहरूलाई भिडियोहरू साझेदारी गर्न र छलफल गर्नको लागि डाइरेक्ट म्यासेजिङको परीक्षण गर्न थालेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर