भक्तपुरबाट पक्राउ परे ह्वाट्सएपमार्फत् एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेभियर’ विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
