SHARE
टेक्नोलोजी खबर · आइबार​ १० साउन २०८३ ०९:५० PM · 1 मिनेट पढाइ

भेराइजनले गुगलसँग गर्यो डाटा सेन्टरका लागि डार्क फाइबर कनेक्टिभिटी उपलब्ध गराउने १ अर्ब डलरभन्दा बढीको सम्झौता

भेराइजनले वार्षिक समायोजित नाफा प्रक्षेपण बढाएको छ । साथै कम्पनीले गुगलसँग आफ्नो डाटा सेन्टरका लागि डार्क फाइबर कनेक्टिभिटी उपलब्ध गराउने १ अर्ब डलरभन्दा बढीको सम्झौता गरेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर