SHARE
टेक्नोलोजी खबर · आइबार​ १० साउन २०८३ ०२:४६ PM · 1 मिनेट पढाइ

फोल्डेबल स्मार्टफोन बजारमा आईफोन अल्ट्राले सामसङ र ह्वावेलाई कडा प्रतिस्पर्धा दिनसक्ने

विश्वव्यापीरूपमा लोकप्रिय आईफोनको निर्माता एप्पलले चाँडै नै फोल्डेबल स्मार्टफोन लन्च गर्न सक्छ। यो स्मार्टफोनलाई आईफोन अल्ट्रा भनिने अपेक्षा गरिएको छ। फोल्डेबल स्मार्टफोन बजार विगत केही वर्षहरूमा द्रुत गतिमा बढेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर