SHARE
टेक्नोलोजी खबर · आइबार​ १० साउन २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट शेयर कारोबार गर्दै

बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोलेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर