SHARE
टेक्नोलोजी खबर · आइबार​ १० साउन २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

एन्थ्रोपिकले दक्षता बढाउँदै सार्वजनिक गर्यो ओपस ५ एआई मोडेल

अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले शुक्रबार आफ्नो नयाँ एआई मोडेल ओपस ५ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडेल आधा लागतमा यसको शक्तिशाली मोडेल फेबल ५ जत्तिकै क्षमताको नजिक पुग्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर