SHARE
टेक्नोलोजी खबर · आइबार​ १० साउन २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

स्वरुप परिवर्तन गरेर सवारी चलाउने एक हजार ३७१ चालकलाई कारबाही

काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै हालसम्म एक हजार ३७१ चालकलाई कारबाही गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर