सामाजिक सञ्जालमार्फत् प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुई जना पक्राऊ
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्।
