दक्षिण कोरियाको एसके टेलिकमले एआई डाटा सेन्टर व्यवसाय विस्तारका लागि नयाँ कम्पनी स्थापना गर्ने
दक्षिण कोरियाको दूरसञ्चार कम्पनी एसके टेलिकमले कृत्रिम बुद्धिमत्ता (एआई) डाटा सेन्टर (एआईडीसी) व्यवसाय विस्तारका लागि नयाँ कम्पनी स्थापना गर्ने भएको छ।
