शाओमीको आगामी फोल्डेबल फोनमा ६७ वाटको फास्ट चार्जिङ हुनसक्ने
शाओमीले चाँडै नै नयाँ फोन लन्च गर्दैछ, जसको विवरण प्रमाणीकरणमा खुलासा गरिएको छ। यो फोन ६७ वाटको फास्ट चार्जिङले सुसज्जित भएको बताइएको छ।