SHARE
टेक्नोलोजी खबर · शनिबार ६ मंिर २०८२ ०८:५४ AM · 1 मिनेट पढाइ

नेपालगञ्जमा ‘इ–लाइब्रेरी’ बन्दै

यहाँस्थित महेन्द्र पुस्तकालय ‘इ–लाइब्रेरी’का रुपमा रुपान्तरण हुने भएको छ। पुस्तकालयका अध्यक्ष बलराम यादवले निकट भविष्यमा पुस्तकालय सञ्चालन हुने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर