कर्णाली प्रदेश: डिजिटल भुक्तानी ग्राहक सङ्ख्या १३ लाख हाराहारी, मोबाइल बैंकिङ कारोबार सङ्ख्या ९ लाखमाथि
आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशमा डिजिटल भुक्तानी ग्राहकको कुल संख्या १२ लाख ८५ हजार ३६ पुगेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
