हाप्सा नेपालद्वारा दरबार हाई स्कुलमा प्राथमिक उपचार तालिम तथा सीईआरटी एपको उद्घाटन
हाप्सा नेपालले दरबार हाई स्कुल काठमाडौंमा शिक्षक तथा विद्यार्थीहरुलाई प्रशिक्षण स्वरूप पहिलोपटक सिपीआर र चोकिंग प्राथमिक उपचार तालिम प्रदान गर्दै आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको उद्घाटन गरेको छ।
