लाभा अग्नि ४ डाइमेन्सिटी ८३५० एसओसी र १२०हर्ज एएमओएलईडी स्क्रिनको साथ डेब्यू
लाभा अग्नि ४ भारतमा सार्वजनिक भएको छ। मिडियाटेक चिपसेटद्वारा संचालित लाभा अग्नि ४ मा मेटल फ्रेम र वायु एआई कम्पनीको नयाँ एआई–सहायकसँग आउनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
