सर्लाहीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
सर्लाही । सर्लाहीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मोटरसाइकल चालक बागमती नगरपालिका – १२ बस्ने ३२ वर्षीय साने मगर रहेको प्रहरीले जनाएको छ।