डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक लिमिटेड सम्मानित
काठमाडाैं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडुआर्थिक वर्ष २०८१-८२ मा डिजिटल कारोबारमा उत्कृष्टता र आर्थिक वर्ष २०८१-८२ मा नेपालपे क्यूआर कारोबारमा उत्कृष्टता बाट सम्मानित भएको छ । आ.व. २०८१-०८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा क्युआर कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।
