SHARE
कर्पोरेट समाचार · बुधबार ९ पु २०८२ १२:१२ PM · 1 मिनेट पढाइ

नागरिक लगानी कोषले आगामी ३० गते बोलायो साधारण सभा

काठमाडौं । नागरिक लगानी कोषको पुस ३० गते ३१ औं वार्षिक साधारणसभा हुने भएको छ । उक्त सभा कोष भवन परिसरमा हुने भएको हो । साधारणसभामा कोषको आर्थिक वर्ष २०८१-८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार