SHARE
कर्पोरेट समाचार · बुधबार ९ पु २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्य

 काठमाडाैं । सरकारले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मा मीरा आचार्यलाई दिएको छ । सरकारले उनलाई जिम्मेवारी दिएसँगै आचार्य श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तरगतको विभागकी पहिलो महिला महानिर्देशक बनिन्। श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई विभागको जिम्मेवारी दिएका हुन् । उनी सामान्य मन्त्रालयबाट श्रममा सरुवा भएकी थिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार