च्याटजीपीटी प्रयोगकर्ताहरूको संख्या १ अर्ब पुग्यो, ऐतिहासिक कीर्तिमान
आर्टिफिसियल इन्टेलिजेन्स एप च्याटजीपीटीले १ अर्ब मासिक सक्रिय प्रयोगकर्ताहरू पार गर्दै प्राविधिक उद्योगमा ऐतिहासिक कोशेढुङ्गा पार गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
