नेपाल टेलिकमका रिचार्जसम्बन्धी केही सेवा आज राति अवरुद्ध हुन सक्ने
नेपाल टेलिकमले नियमित मर्मत–सम्भार कार्यका कारण आज राति आफ्ना केही रिचार्ज सम्बन्धी सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
