SHARE
Kalo Pati · सोमबार २५ जेठ २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

‘दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक हो’: अर्थमन्त्री वाग्ले 

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् ।