भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद
काठमाडौँ / प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी ७ लाख बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ ।