संसदबाटै अर्थमन्त्रीलाई अमरेशको प्रश्न - यो बजेटबाट कति प्रतिशत जनसंख्या खुसी भए ?
काठमाडौँ / प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।