SHARE
अर्थ-डबली · बिहीबार २८ जेठ २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

सम्पत्ति छानबिन आयोगका अध्यक्षसँग अन्तर्वार्ताः  ३५ वर्षदेखिका भ्रष्टचारीहरूको सातो गएको छ, उजुरीको चाङ लागेको छ

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहेका व्यक्तिले निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत देखाउन सुझाव दिएको छ ।