अर्थमन्त्रीले संसद र सांसदको मानहानी गर्नुभयो, संसदीय समिति गठन गरियोस्ः वर्षमान पुन
पुनले अर्थमन्त्री वाग्लेले संसदमै करका केही दरहरू आफूले हेरफेर गरेको स्वीकार गरेको दाबी गर्दै त्यसलाई गम्भीर विषयका रूपमा लिनुपर्ने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
