प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धी २ वटा प्रोटोकल पेस
काठमाडौँ । सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महामन्त्री १९४७ नम्बर ८१ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन २०१४ को प्रोटोकल नम्बर २९ पेस गरिएको छ । शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको उक्त विषय संसदमा पेस गरेकी हुन् ।
