SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री आइतबार चीन भ्रमणमा जानुहुने

गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ३० गते । परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।