SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

'समस्याको समाधान खोज्दै सरकार अघि बढेकाे छ'

धर्बेन्द्र झा जनकपुरधाम, साउन ११ गते । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले देशभित्रका समस्याहरुको समाधान खोजेर सरकार अगाडी बढीरहेको बताउनुभएको छ ।