बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
शिवशंकर मिश्रा बारा, साउन ११ गते । बाराको कलैया उपमहानगरपालिका-१७ ब्रह्मपुरीमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
